संस्थापक अध्यक्ष
स.प्र.म.नि.(अ.प्रा.)
स्वर्गिय सहविर थापा
जीवनी

निवर्तमान अध्यक्ष
स.प्र.अ.म.नि.(अ.प्रा.)
श्री रवि राज थापा
प्रोफाईल

अध्यक्ष
स.प्र.अ.म.नि.(अ.प्रा.)
श्री नारायणबाबु थापा
प्रोफाईल
उद्देश्य
(क) नेपाल सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त सम्पुर्ण सशस्त्र प्रहरीलाई संगठित तथा एकतावद्ध गरी राष्ट्रको सुरक्षा तथा सेवामा परिचालन गर्ने ।
(ख) पुर्व सशस्त्र प्रहरीको हकहित तथा सर्वतोमूखि विकासलाई ध्यानमा राखि निजहरुलाई अनुशासनसील र आत्मनिर्भर बनाउन क्रियाशिल रहने ।
(ग) सशस्त्र प्रहरी जीवनमा हाँसिल गरेका सीप, दक्षता, अनुभवलाई राष्ट्रत्थानको काममा लगाउने ।
(घ) पुर्व सशस्त्र प्रहरी परिवारको आर्थिक अवस्था सुदृढ बनाउन विभिन्न आर्थिक क्रियाकलापहरु संचालन गर्ने ।
(ङ) नेपाल पुर्व सशस्त्र प्रहरी संघले अन्य सामाजिक संस्थाहरु समेतसँग आवश्यकता अनुसार समन्वय गरी आफ्ना परिवारको कल्याण साथै समाजका विविध कल्याणकारी कार्यमा संलग्न हुने ।
(च) समाजमा कार्यरत अन्य निकायहरुसँग सम्झौता भए मुताविक पुर्व सशस्त्र प्रहरी कर्मचारीलाई सुरक्षा सेवा तथा रोजगारकार मुलक सेवामा संलग्न गराउने ।
(छ) बिभिन्न सामाजिक सेवा तथा दैवी प्रकोप उद्धारमा सक्दो सहयोग पुर्‍याउने ।
(ज) सशस्त्र प्रहरी सेवामा प्रबेश गर्न चाहने पुर्व स.प्रर्.कर्मचारीहरु त्यसमा पनि अंग भंग भएका पुर्व कर्मचारीका सन्ततीहरुलाई पहिलो प्राथमिकता दिलाउने प्रयास स्वरुप सरकार तथा संगठन सँग समन्वय गर्ने ।